Main

LIVE : संसद्‌मा जवाफ दिंदै गृहमन्त्री

६ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामेछानेले प्रतिनिधि सभाको बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

प्रमुख प्रतिपक्ष दलले यसअघि उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको थियो ।

लामिछानेले कांग्रेसप्रति आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button