Main

अलपत्र परेको ६ वर्षपछि नयाँ ठेक्का, विवादका कारण प्राविधिक मूल्यांकनमै ढिलाइ

टेन्डर आह्वान भए पनि एकपछि अर्को विवाद बढ्दै गएका कारण टेन्डर प्रक्रियामैं ढिलाइ हुँदा त्यसको मारमा किसानहरू परेको सिक्टा सिंचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए । फटाफट काम गरेको भए ठेक्का स्वीकृत भएर काम सुरु भइसक्थ्यो । तर विवादका कारण कहिले ठेक्का स्वीकृत भएर काम सुरु हुने टुंगो छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button