Main
शनिबार उत्साहजनक ‘एक्टर : टेक वन’, दर्शक भेट्न हलमा प्रदीप, राजवल्लभ, दिब्या
काठमाडौं । ‘एक्टर : टेक वन’ले शनिबार देशब्यापी ३३० शो प्राप्त गरेको छ । सकारात्मक समीक्षासँगै फिल्मले शुक्रबारदेखि प्रदर्शन थालेको हो । सार्वजनिक बिदाको दिन देशब्यापी अकुपेन्सी पनि सुखद छ । कानूनी अवरोधको कारण पूर्वनिर्धारित मितिभन्दा २ दिन ढिला रिलिज भएको यो फिल्मलाई लिएर दर्शकमाझ उत्साहजनक पर्खाइ छ । फिल्मको शुक्रबारीय अकुपेन्सी अपेक्षाभन्दा न्यून देखिएपनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।