Main
अकबरे खुर्सानीको मूल्य बढ्यो
८ असार, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्यवृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो । आज आइतबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा ७० रुपैयाँ वृद्धि भएको छ । हिजो शनिबार अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत २ सय १० रुपैयाँमा कारोबार भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।