Main

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

पूरक चिकित्सा र वैकल्पिक चिकित्सा स्वास्थ्य सेवा प्रणालीमा प्रयोग गरिने दुई फरक अवधारणा हुन् । यी दुवै परम्परागत चिकित्सा प्रणाली (जस्तै- आधुनिक एलोप्याथिक चिकित्सा) भन्दा बाहिरका उपचार विधि हुन् । तर तिनको प्रयोग र उद्देश्यमा ठूलो भिन्नता छ । पूरक चिकित्सा त्यस्तो उपचार विधि हो, जुन परम्परागत चिकित्सा प्रणालीसँगै प्रयोग गरिन्छ । यसको उद्देश्य परम्परागत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button