Main
अख्तियार र भ्रष्टाचारसम्बन्धी विधेयक संसदीय उपसमितिबाट पारित
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वटै विधेयकमाथि छलफल गरेर प्रतिवेदन पेस गर्ने गरी नेपाली कांग्रेसका सांसद हृदयराम थानीको नेतृत्वमा उपसमिति बनाएको थियो । उपसमितिले दुइटै विधेयकको प्रतिवेदन मूल समितिलाई बुझाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।