Main
अख्तियार विधेयक ‘माथिका’ले रोके : कांग्रेस सांसद थानी
१० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक ‘माथिका’ले रोकेको टिप्पणी गरेका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अख्तियार विधेयक माथिकाले रोके । निजामती विधेयक त्यस्तै हुन भएन’ सांसद थानीले भने । माथिको आदेश भनेर कानुन निर्माणमा संसदीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।