Main

अख्तियारको छानबिनमा परेकी सांसदलाई विमानस्थल भ्रष्टाचारको छानबिन जिम्मा

नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनमा तानिएकी कांग्रेस सांसद मञ्जु खाँणले भैरहवा विमानस्थल निर्माणको अनुसन्धान गर्ने संसदीय टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएकी छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button