Main
अग्रता जोगाउन नसक्दा गण्डकी माल्दिभ्सको क्लब एचडिसीसँग पराजित
२३ मंसिर, काठमाडौं । गण्डकी प्रदेशले सुरुवाती दुई सेटमा उत्कृष्ट प्रदर्शन गरेपछि काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो खेलमा हार व्यहोरेको छ । शनिवार भएको दोस्रो खेलमा गण्डकी माल्दिभ्सको क्लब एचडिसीसँग ३-२ को सेटमा पराजित भयो । एचडिसीले दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो । गण्डकीले पहिलो सेट २५-१८ र…
– यस समाचारको श्रोत : Online Khabar हो ।