Main

अग्रता जोगाउन नसक्दा रियल मड्रिड बेटिससँग स्तब्ध

१८ फागुन, काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले हार व्यहोरेको छ । मड्रिडलाई रियल बेटिसले २-१ गोलअन्तरले हराएको हो । खेलमा पहिले अग्रता लिएपनि जोगाउन नसक्दा रियल पराजित भयो । बेटिसको जितमा जोनी कार्डोसो र इस्कोले एक-एक गोल गरे । रियलका लागि ब्राहिम डियाजले गोल गरे । खेलको १०औं मिनेटमा डियाजले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button