Main
अघि बढ्यो दलित उत्थान विकास प्राधिकरण गठन प्रक्रिया
२२ वैशाख, काठमाडौं । दलित उत्थान विकास प्राधिकरण गठनको प्रक्रिया अघि बढेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताका अनुसार दलित समुदायको सशक्तीकरण गर्ने संरचनालाई एकीकृत गर्न प्राधिकरण गठनको प्रक्रिया अगाडि बढाइएको हो । मन्त्री गुप्ताले ‘दलित, उपेक्षित, उत्पीडित वर्गको उत्थान तथा विकास प्राधिकरण’ गठनको प्रक्रिया अघि बढेको जानकारी दिए । प्राधिकरण गठनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।