Main
अझै निभेन मनाङ तिमाङको डढेलो
२९ माघ, काठमाडौं । मनाङको चामे गाउँपालिका-१, तिमाङ जंगलमा लागेको डढेलो अझै निभ्न सकेको छैन । माघ १८ गतेदेखि लागेको आगो भौगोलिक जटिलताका कारण नियन्त्रणमा आउन नसकेको हो । जिल्ला प्रशासन कार्यालय, मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सोमबार हल्का वर्षा भएकाले आगलागी केही कमी भए पनि पूर्ण रुपमा निभ्न नसकेको जानकारी दिए । ‘ठूलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।