Main
अझै पक्राउ परेनन् अभियुक्त, प्रहरी भन्छ- अनुसन्धान जारी छ
गत ९ पुसमा यौन दुर्व्यवहार भोगेकी आनन्दी २ वैशाखमा माइतमा मृत फेला परेकी थिइन् । दुर्व्यवहार भोगेकै दिन जाहेरी परे प्रहरीले आलटाल गरिरह्यो । पछि उनी मृत भेटिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।