Main

अझै बाहिरै छन् जेनजी आन्दोलनपछि कारागारबाट भागेका ५ हजार कैदी

१० कात्तिक, काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए । तीमध्ये हालसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कुल नौ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button