Main
अदालतले जफत गर्न भनिएका सम्पत्तिमा व्यक्तिकै रजाइँ
३१ वैशाख, काठमाडौं । अदालतले जफत गर्नु भन्दै फैसला गरिएका सम्पत्तिहरू अझै प्रतिवादीहरूले नै उपभोग गरेको पाइएको छ । महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार अदालतले सम्पत्ति जफत गर्नु भनिए पनि ती सम्पत्ति अझै दोषी ठहर गरेका व्यक्तिले नै उपभोग गरेका छन् । कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का नियन्त्रण तथा जफत) ऐन, २०७०…
– यस समाचारको श्रोत : Online Khabar हो ।