Main

अध्यक्षमा केपी ओली फाइनल भइसक्यो, बाँकी पदमा छलफल हुन्छ : विष्णु रिमाल

१८ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ११औं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीले नै दोहोरिने दाबी गरेका छन् । साथै उनले एमालेभित्र अहिले अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने जरुरी नरहेको समेत दाबी गरे । पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति लक्ष्य गर्दै उपमहासचिव रिमालले अध्यक्ष बन्ने इच्छा राख्न पाइने बताए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button