Main
अध्यागमन विभागमा संसदीय अवलोकन भ्रमण गर्न रास्वपाको माग
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यागमन विभागमा संसदीय अध्ययन अवलोकन भ्रमण माग गरेको छ । यसका निम्ति रास्वपाकी सांसद डा.चन्दा कार्की भण्डारीले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन नै दिएकी छन् । ‘भिजिट भिसाको नाममा अध्यागमन प्रक्रियामार्फत सेटिङ मिलाएर अवैध मानव तस्करीका प्रयासहरू र भ्रष्टाचार सम्बन्धी खबरहरूले देशभर गम्भीर सार्वजनिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।