Main
अध्यादेशबारे जसपा नेपालले थाल्यो विज्ञसँग छलफल
२२ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले विज्ञ बोलाएर सरकारले ल्याएका अध्यादेशबारे छलफल थालेको छ । सिंहदरबारमा अहिले पार्टीले बनाएको अध्यादेश अध्ययन गर्न गठित कार्यदलले विज्ञसँग छलफल गरिरहेको छ । कार्यदल संयोजक राजकिशोर यादवका अनुसारसबै अध्यादेशको विषयवस्तु अध्ययन गरेर स्वीकृत वा अस्वीकृत गर्नेबारे निर्णय लिने तयारी छ । जसपा नेपालको सोमबार बसेको पार्टीको कार्यकारिणी…
– यस समाचारको श्रोत : Online Khabar हो ।