Main
अनलाइन किनमेल गर्दा यी १० कुरामा ध्यान दिनुभएको छ ?
अनलाइन किनमेल अहिले हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिरहेको छ । आफूलाई आवश्यक परेका विभिन्न सामाग्री अनलाइनमा सर्च गरेर अर्डर गरेकै भरमा घरमै आइपुग्छन् । यसले हाम्रो समय र श्रम दुवैको बचत गर्छ । खानेकुरादेखि लत्ताकपडासम्म सबै कुरा अनलाइनमार्फत नै किनमेल गर्न सजिलो भएको छ । पछिल्लो समय अनलाइन व्यापरका नाममा हुने विभिन्न ठगी भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।