Main

अनलाइन सट्टेबाजीमा संलग्न ५ जना पक्राउ, १८ मोबाइल र ५ ल्यापटप बरामद

३१ असार, काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका कुन्ताबाट अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ परेका छन् । उनीहरुबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप बरामद भएको छ । मण्डनदेउपुर नगरपालिका-७ कुन्तामा रहेको नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेंटबाट अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका-८ इमाटोल बस्ने ३२ वर्षीय दिगज नकर्मी र भक्तपुर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button