Main
अनलाइनखबर ५० प्रभावशाली महिला २०८१ को सूची सार्वजनिक
२२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला’ को सूची सार्वजनिक गरेको छ । यो सूचीमा राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० महिलाहरू छन् । अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले खुला आह्वानसँगै काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार…
– यस समाचारको श्रोत : Online Khabar हो ।