Main
अनलाइनखबरकर्मी चिमरियासहित ३ जना पुरस्कृत
२९ मंसिर, काठमाडौँ । अनलाइनखबरकर्मी अमृत चिमरियासहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का तीन सदस्य पुरस्कृत भएका छन् । नाफिजको १५ औं वार्षिक साधारण सभा तथा सातौं महासभाको अवसरमा आवेदन परेकामध्ये तीन उत्कृष्ट समाचार पुरस्कृत भएका हुन् । सातौं महासभाको अवसरमा विभिन्न विषयमा खोजमुकल समाचार लेख्ने नाफिजका सदस्यहरूलाई सिविफिन नाफिज आर्थिक पत्रकारिता पुरस्कार, सिविफिन नाफिज बैंकिङ…
– यस समाचारको श्रोत : Online Khabar हो ।