Main
अनौठो रेष्टुरेन्ट, जहाँ पाइन्छ हात्तीको गोबरबाट बनेको मिठाई
चीनको शांघाइमा रहेको एउटा हाइप्रोफाइल रेष्टुरेन्टले एक अनौठो परिकार पस्किन थालेको छ । त्यो अनौठो परिकार भनेको हात्तीको गोबरबाट बनेको विशेष खालको मिठाई हो । यो परिकारले सोसल मिडियामा बहस सिर्जना गरेको छ । साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित रिपोर्ट अनुसार अप्रिल ७ मा मिक्स्यूज क्युलिनरी नोट्स नामबाट चर्चित एक खानेकुरासम्बन्धी ब्लगरले चिनियाँ सोसल मिडिया…
– यस समाचारको श्रोत : Online Khabar हो ।