Main
अन्तरिक्ष पठाइएका ४ मुसा पृथ्वीमा फर्किए, के थियो चीनको योजना ?
३० कात्तिक, काठमाडौं । चीनको अन्तरिक्ष स्टेशनमा पठाइएका चार मुसा शुक्रबार पृथ्वीमा फर्किएका छन्। ग्लोबल टाइम्सलाई चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) बाट प्राप्त जानकारी अनुसार, अन्तरिक्ष विज्ञान प्रयोगका नमूनाहरूको नवौं ब्याचमा चार मुसा पनि समावेश थिए । ती मुसाहरू शुक्रबार चीनको अन्तरिक्ष स्टेशनबाट फर्केका छन्। मुसाहरूलाई चिनियाँ वैज्ञानिकहरूलाई सुम्पिएको छ । चीनको अन्तरिक्ष स्टेशनमा पठाइएको यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।