Main
अन्तरिम सरकारको खर्च कटौतीको निर्णयमाथि बागमती प्रदेशले उठायो प्रश्न
संविधानको व्यवस्था विपरीत अन्तरिम सरकारले प्रदेश र स्थानीय तहलाई दिएको निर्देशन हस्तक्षेपपूर्ण भएको बागमती सरकारको निष्कर्ष छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।