Main

अन्तर्राष्ट्रिय फिचर विधामा ब्राजिलको ‘आइएम स्टिल हेयर’ सर्वोत्कृष्ट

यो राजनीतिक बायोग्राफिकल ड्रामा फिल्म मार्सेलो रुबेन्स पाइभाको २०१५ को संस्मरणमा आधारित छ र फर्नान्डा टोरेसले युनिस पाइभाको जीवनलाई चित्रण गरेको छ । जसमा उनले १९७१ मा ब्राजिलको सैन्य तानाशाहीको समयमा आफ्नो पति बेपत्ता भएपछि चुनौतिहरूलाई सामना गरेकी छिन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button