Main
अपडेट : डोटीमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएका सबैको सनाखत
१० वैशाख, काठमाडौं । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा चालक बझाङको बुङ्गल नगरपालिका–२ दहबगरका अर्जुन धामी, उज्वल जाग्री र जगत धामी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडर, डोटीले जनाएको छ । धनगढीबाट खाद्यान्न र खुद्रा सामान…
– यस समाचारको श्रोत : Online Khabar हो ।