Main
अपर अरुण हाइड्रोमा झण्डै १३ अर्बको शेयर एनआरएन र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
वित्तीय व्यवस्थापन प्रस्तावलाई आयोजनाको प्रवर्धक अपर अरुण हाइड्रो—इलेक्ट्रिक लिमिटेडले पारित गरी नेपाल विद्युत प्राधिकरणमा पेश गरेको थियो । बिहीबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरी आवश्यक निर्णयका लागि सरकार समक्ष पेश गर्ने निर्णय गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।