Main

अपरसोलु हाइड्रोको नाफा ७० प्रतिशत बढ्यो

२४ माघ, काठमाडौं । अपरसोलु हाइड्रो इलेक्ट्रिकको नाफा ७० प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १४ करोड ३२ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा ८ करोड ३९ लाख रुपैयाँ थियो । विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्नुले कम्पनीको नाफामा टेवा पुगेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button