Main

अपराध अनुसन्धान कार्यालय : एसएसपी बस्नेतको स्वागत, भट्टराईको बिदाइ

२० माघ, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले सम्हालेका छन् । गृहमन्त्रीस्तरीय निर्णयबाट ११ माघमा सरुवा भएका बस्नेतले शुक्रबारदेखि कार्यालयमा जिम्मेवारी थालेका हुन् । बस्नेतले पहिले प्रहरी वृत्त दरबारमार्ग, काठमाडौं प्रहरीको मुद्दा शाखा लगायतमा रहेर काम गरिसकेका छन् । पछिल्लो समय उनी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् थिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button