Main

अब अन्तरिक्षबाट सिधै प्राप्त हुनेछ मोबाइल फोनमा नेटवर्क, एलन मस्कले गरे घोषणा

काठमाडौं । स्पेस एक्स कम्पनीका सीईओ एलन मस्कले स्टारलिंकको डाइरेक्ट टु सेल स्याटेलाइट सेवाको घोषणा गरेका छन् । मस्कले सोसल मिडिया प्लाटफर्म एक्समा उक्त सेवाको परीक्षणको घोषणा गरेका हुन्। डाइरेक्ट टू सेल स्याटेलाइटको बिटा सर्भिस सोमबार जनवरी २७ देखि सुरु हुनेछ । मस्कले एक्समा लेखेका छन्ः स्टारलिंक डाइरेक्ट, स्याटेलाइटबाट मोबाइल फोनमा इन्टरनेट कनेक्टिभिटीको बिटा टेस्टिङ्ग…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button