Main
अब सिंहदरबारमा बोतल र जारको पानी बन्द गरिन्छ : मन्त्री यादव
१० वैशाख, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका छन् । बुधबार (आज) सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात मन्त्री यादवले वर्षौंदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी अब सदाका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।