Main
अभिनेत्री रेखाको सम्मानमा फोटो सेयर गर्दै अनन्याले भनिन्, ‘अहिले पनि उस्तै’
सन् १९८१ मा प्रदर्शनमा आएको हिन्दी फिल्म उमराव जान पुनः सम्पादनपछि फेरि हलमा प्रदर्शनमा आएको छ । चलचित्र पुनः प्रदर्शनको अवसरमा अभिनेत्री अनन्या पाण्डेले सामाजिक सञ्जालमार्फत अभिनेत्री रेखासँगका केही तस्बिरहरू सार्वजनिक गर्दै सम्मान व्यक्त गरेकी छिन्। अनन्याले इन्स्टाग्राममार्फत रेखासँगको पुराना तस्बिरहरू सार्वजनिक गर्दै लेखेकी छिन्, ‘रि आन्टी/ हेर्नुहोस्, केही पनि परिवर्तन भएको छैन, उमराव जान…
– यस समाचारको श्रोत : Online Khabar हो ।