Main
अभिशेषको उत्कृष्ट बलिङमा जनकपुरको संघर्ष, लुम्बिनीलाई १३७ रनको लक्ष्य
२३ मंसिर, काठमाडौं । अभिशेष गौतमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्ध ब्याटिङमा संघर्ष गर्दै लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको हो । जनकपुरका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।