Main
अमरकान्ति, बुद्ध र साँग्रिला अन्तर विद्यालय सेभेन ए साइड फुटबलको क्वाटरफाइनलमा
२२ माघ, काठमाडौं । लेलेको अमरकान्ति माध्यमिक विद्यालय, बाँडेगाउँको बुद्ध मावि र चापागाउँको साँग्रिला स्कूल दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ढोलाहिटीस्थित विनायक स्पोर्ट्स कम्प्लेक्समा मंगलबारबाट सुरू प्रतियोगितामा समूह सी बाट दुई खेल जित्दै अमरकान्तिले अन्तिम आठमा स्थान बनायो । अमरकान्तिले बज्र एकेडेमीलाई २–०…
– यस समाचारको श्रोत : Online Khabar हो ।