Main
अमेरिका र अस्ट्रेलियाको सांगीतिक टुर सकेर फर्किए रामकृष्ण, लस भेगासमा पहिलो नेपाली कन्सर्ट
काठमाडौं । अमेरिका र अस्ट्रेलियाको दुई महिना लामो सांगीतिक टुर सकेर गायक रामकृष्ण ढकाल स्वदेश फर्किएका छन् । गत दशैं छेकोमा सेप्टेम्बर २६ मा अस्ट्रेलिया प्रस्थान गरेका उनले २८ सेप्टेम्बरमा सिड्नीमा लाइभ ब्याण्डका साथ एकल सांगीतिक साँझ प्रस्तुत गरे । उनका लोकप्रिय गीत सुन्न सिड्नी नेपाली ठूलो संख्यामा उपस्थित भएका थिए । त्यसपछि मेलबर्न न्युक्यासल,…
– यस समाचारको श्रोत : Online Khabar हो ।