Main

अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना

अमेरिकामा एक निजी विमान अर्काे विमानमा ठोक्किएर दुर्घटना भएको छ । एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा स्थानीय समयअनुसार सोमबार दिउँसो विमान दुर्घटना भएको सीएनएनले जनाएको छ । दुर्घटनामा परी हालसम्म एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सीएनएनले दिएको खबरअनुसार अवतरण गर्ने क्रममा एक सानो जेट पार्किङ गरिराखेको अर्काे व्यवसायिक जेटमा ठोक्किएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button