Main

अमेरिकामा चिनियाँ ढुसी तस्करी, ‘कृषि आतंकवाद’को आरोप

काठमाडौं । अमेरिकामा एक खतरनाक ढुसी तस्करी गरेको आरोपमा एकजना चिनियाँ महिला पक्राउ परेको अमेरिकी अनुसन्धान संस्था एफबीआई (संघीय जाँच ब्यूरो) का निर्देशक काश पटेलले दाबी गरेका छन्। सोसल मिडिया साइट एक्समा गरिएको पोस्टमार्फत पटेलले ती चिनियाँ नागरिकको नाम युनकिङ जियान भएको बताएका छन्। मिशिगन विश्वविद्यालयमा कार्यरत जियानले अनुसन्धानको निहुँमा फ्यूजेरियम ग्रेमिनीअरम नामक खतरनाक ढुसी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button