Main
अमेरिकाले भन्सार शुल्क लगाउँदा नेपाली फिल्मलाई पर्न सक्ने ३ असर
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विदेशी फिल्मलाई १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणापछि विश्व फिल्मको निर्माण, प्रदर्शन र वितरणको चक्र प्रभावित हुने देखिएको छ । ट्रम्पको घोषणापछि नेपाली फिल्मको अमेरिका रिलिज प्रभावित हुनसक्ने अनुमान गरिएको छ । अमेरिकामा रहेर नेपाली फिल्मको वितरण गर्दै आइरहेका सेभेन सिज इन्टरनेसनलका प्याट्रिक सुवेदीका अनुसार भन्सार शुल्क लगाउने…
– यस समाचारको श्रोत : Online Khabar हो ।