Main
अमेरिकी अदालतले गर्यो ट्रम्पका अधिकांश भन्सार शुल्क अवैध ठहर
१४ भदौ, काठमाडौं । अमेरिकाको एक पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका अधिकांश ट्यारिफ (भन्सार शुल्क) अवैध भएको फैसला सुनाएको छ। यस फैसलाप्रति राष्ट्रपति ट्रम्पले पनि प्रतिक्रिया जनाएका छन्। उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘सबै ट्यारिफ अहिले पनि लागू छन्। आज अत्यन्त पक्षपाती पुनरावेदन अदालतले गलत रूपमा हामीले लगाएका भन्सार शुल्कहरू हटाइनुपर्छ भनेको छ तर,…
– यस समाचारको श्रोत : Online Khabar हो ।