Main
अमेरिकी डलर उच्च बिन्दुमा, अरू विदेशी मुद्राको विनिमयदर कति ?
७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर उच्च बिन्दुमा पुगेको छ । विहीबार र शुक्रबार भन्दा पनि बढेर आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा…
– यस समाचारको श्रोत : Online Khabar हो ।