Main
अमेरिकी डलर र युरोको दरभाउ स्थिर
६ माघ, काठमाडौं । अमेरिकी डलर र युरोको भाउ आज स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको मूल्यमा कुनै फेरबदल भएको छैन । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य १३८ रुपैयाँ २८ पैसा खरिददर र १३८ रुपैयाँ ८८ पैसा बिक्रीदर रहेको छ । युरोको १४२ रुपैयाँ ५३ पैसा खरिददर र…
– यस समाचारको श्रोत : Online Khabar हो ।