Main
अमेरिकी डलर स्थिर, युरो बढ्यो, पाउण्ड स्टर्लिङ घट्यो
३० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थिर छ । युरो केही बढ्दा पाउण्ड स्टर्लिङ भने घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । आइतबार पनि अमेरिकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।