Main
अमेरिकी डलरको भाउ निरन्तर उकालो
२२ माघ, काठमाडौं । अमेरिकी डलरको भाउ आज पनि उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ । यसैगरी युरोपियन युरो एकको खरिदर एक सय ४२ रूपैयाँ ५२ पैसा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।