Main

अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर, हड्डीसम्म फैलिएको पुष्टि

५ जेठ, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै उनलाई प्रोस्टेट क्यान्सर भएको र क्यान्सर हड्डीसम्म फैलिसकेको जानकारी दिएको हो । ८२ वर्षीय बाइडेनलाई युरिनसँग सम्बन्धित केही लक्षण देखिएपछि गत हप्ता चिकित्सककोमा जाँच गराएका थिए । परीक्षणपछि शुक्रबार उनलाई क्यान्सर भएको पुष्टि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button