Main

अरनिको पाँडेलाई धरौटीमा छाड्न अदालतको आदेश

१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न  आदेश जारी गरेको हो । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी बुधबार पक्राउ परेका थिए । उनीविरुद्ध अनुसन्धान गर्नका लागि अदालतले ४ दिनको म्याद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button