Main

अर्जुनको उत्कृष्ट अविजित पारीमा कर्णालीको मध्यम योगफल

५ चैत, काठमाडौं । अर्जुन घर्तीले अविजित रहँदै उत्कृष्ट पारी खेलेपछि कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई मध्यम लक्ष्य दिएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको हो । कर्णालीका लागि अर्जुन घर्तीले अविजित ८८ रन बनाए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button