Main
अर्जेन्टिनाको मध्यावधि चुनावमा राष्ट्रपति मिलेइको ऐतिहासिक जित
राष्ट्रपति मिलेइ नेतृत्वको ला लिबर्टाड अवान्जा (एलएलए) पार्टीले प्रतिनिधिसभा र सिनेटका लागि भएको निर्वाचनमा ४०.८४ प्रतिशत मत प्राप्त गर्दै ठूलो जित हासिल गरेको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।