Main
अर्थमन्त्रीको आश्वासनपछि २७ अंक बढ्यो सेयर बजार, सबै सूचक सकारात्मक
२६ भदौ, काठमाडौं । अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि शुक्रबार २७.९४ अंक बढेको छ । अर्थमन्त्री वाग्लेले सोमबारसम्म सेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने घोषणा गरेका छन् । शुक्रबार विहान नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभामा बोल्दै वाग्लेले सोमबारसम्म बजार सुधारका लागि कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेका थिए…
– यस समाचारको श्रोत : Online Khabar हो ।