Main
अर्थमन्त्रीले ६ महिनामै किन फेरे आफैंले बनाएका सचिव र महानिर्देशकको ‘सेट’ ?
‘एमाले पार्टीले आफू निकट कर्मचारीलाई सधैं संरक्षण गर्थ्यो, मन्त्री पौडेलले पनि छानीछानी उनीहरूलाई जिम्मेवारी दिएका थिए । तर, यसपटक के भएर हो पौडेलले पार्टीनिकट ती कर्मचारीलाई मन्त्रालयबाट हटाए, यो धेरैको जिज्ञासाको विषय छ,’ एक उच्च सरकारी अधिकारी भन्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।